News Portal

  • मोहन वैद्य नर्भिक अस्पताल भर्ना

    रातोपोस्ट संवाददाता
    ७७ पटक

    काठमाडौं, ३१ असोज । स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।

    दम बढेपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

    वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्