News Portal

खेलकुद विकास समिति झापाको अध्यक्षमा प्रसाईं र उपाध्यक्षमा प्रधान नियुक्त

रातोपोस्ट संवाददाता
६०८ पटक

झापा, ४ कार्तिक । जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा चन्द्र प्रसाईं र उपाध्यक्षमा तुलसा प्रधान नियुक्त भएका छन । १ नम्बर प्रदेश र सामाजिक विकास मन्त्रालयले आज झापाका प्रसाईं र प्रधानलाईं नियुक्त गरेकाे हाे ।

१ नम्बर प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले प्रदेश १ अन्तर्गत १४ वटै जिल्लाका विकास समितीको अध्यक्ष र उपाध्यक्षहरू नियुक्त गरेको छ । जसअन्तर्गत आज झापाका प्रसाईंको नेतृत्वमा जिल्ला खेलकुद बिकास समिति गठन भएको छ ।

प्रतिकृया दिनुहोस्