News Portal

करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३०३ पटक

कपिलवस्तु, १० कार्तिक । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्