News Portal

१ सय ५८ जना संक्रमण पुष्ठि, २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३६० पटक

काठमाडौं, १२ मंसिर ।आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ पुगेको छ ।

त्यस्तै, आज ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्