News Portal

  • राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

    रातोपोस्ट संवाददाता
    २१३ पटक

    काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेशसहित विभिन्न ६ अध्यादेशहरू जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्