News Portal

२ सय ४६ जनामा संक्रमण पुष्टि, ३४७ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
३१७ पटक

काठमाडाैँ , १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ८ सय ३६ जनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज देशभर ३ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्