News Portal

३५ सय ५३ जनामा संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
३२७ पटक

काठमाडौं, २९ पुस । देशभर पछिल्लो २४ घन्टामा थप ३५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा मा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

प्रतिकृया दिनुहोस्