News Portal

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव निकट विद्यार्थीको प्रदर्शन

रातोपोस्ट संवाददाता
५६४ पटक

काठमाडाैं, ६ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो। ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’ लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो।

प्रतिकृया दिनुहोस्