News Portal

रौतहटमा लुटियो मतपेटिका

रातोपोस्ट संवाददाता
४७५ पटक

रौतहट, बैशाख । रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको हाे ।

उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको जानकारी दिए। मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइ सकिएको छ ।

प्रतिकृया दिनुहोस्