News Portal

बुद्धशान्ति-१ को वडाध्यक्षमा एमालेका वाग्ले विजयी

रातोपोस्ट संवाददाता
८७४ पटक

झापा, २ जेठ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका छन् भने राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल विजयी भएका छन ।

प्रतिकृया दिनुहोस्