News Portal

  • भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि

    रातोपोस्ट संवाददाता
    १२९ पटक

    चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् ।

    पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गरेका छन् । दाहाल सुवेदी भन्दा १५ सय १२ मतले अगाडि रहेकी छन् ।

    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याएका छन् । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)