News Portal

मेचीनगर- १५ मा गठबन्धनका भट्टराई निर्वाचित

रातोपोस्ट संवाददाता
२९७ पटक

झापा, ५ जेठ । झापाकाे मेचीनगर- १५ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गुणराज भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । यस अघि पनि वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका भट्टराईले एमालेका उम्मेद्वार मुरारीधर कोइरालालाई ३५१ मतको फराकिलो अन्तरले पछि पारेका उनी विजयी बनेका हुन् । भट्टराईले १ हजार ५ सय ३५ मत ल्याएका छन् भने एमालेका काेइरालाले १ हजार १ सय ८४ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्