News Portal

  • मेचीनगर- १५ मा गठबन्धनका भट्टराई निर्वाचित

    रातोपोस्ट संवाददाता
    १०४ पटक

    झापा, ५ जेठ । झापाकाे मेचीनगर- १५ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गुणराज भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । यस अघि पनि वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका भट्टराईले एमालेका उम्मेद्वार मुरारीधर कोइरालालाई ३५१ मतको फराकिलो अन्तरले पछि पारेका उनी विजयी बनेका हुन् । भट्टराईले १ हजार ५ सय ३५ मत ल्याएका छन् भने एमालेका काेइरालाले १ हजार १ सय ८४ मत प्राप्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)