News Portal

राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा

रातोपोस्ट संवाददाता
२८० पटक

काठमाडौँ, १५ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन् ।गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेको र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासहित ५४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्