News Portal

मन्त्रिपरिषदबाट बजेट स्वीकृत

रातोपोस्ट संवाददाता
३१७ पटक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोलीले बजेट तथा स्रोत समितिको बैठकले स्वीकृत गरेसँगै बजेट मन्त्रिपरिषद्मा पुगेको हो । अब संसद्को दुवै सदनका संयुक्त बैठकमा अपराह्न ४ बजे अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिकृया दिनुहोस्