News Portal

  • मन्त्रिपरिषदबाट बजेट स्वीकृत

    रातोपोस्ट संवाददाता
    ६८ पटक

    काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोलीले बजेट तथा स्रोत समितिको बैठकले स्वीकृत गरेसँगै बजेट मन्त्रिपरिषद्मा पुगेको हो । अब संसद्को दुवै सदनका संयुक्त बैठकमा अपराह्न ४ बजे अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)