News Portal

एमाले झापाका अध्यक्ष कार्कीको घरमा राखिएको शंकास्पद वस्तु डिस्पोज

रातोपोस्ट संवाददाता
२९९ पटक

झापा, १० असार । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

चारआलीबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो वस्तु होक्स भएको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्