News Portal

वाईसीएल १ नम्बर प्रदेश संयाेजकमा आचार्य चयन

रातोपोस्ट संवाददाता
४७२ पटक

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे १ नम्बर प्रदेश संयोजकमा कुमार आचार्य चयन भएका छन् ।

वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले संयोजकमा आचार्य, सहसंयोजकहरुमा सन्ताेस जियम, अनिल राई र विक्रम शंखरलाई सर्वसम्मत चयन गरेको छ ।
वाईसीएलको काठमाडौंमा गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट ३ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियाे ।

प्रतिकृया दिनुहोस्