News Portal

वाईसीएल झापाकाे इन्चार्जमा रिमाल चयन

रातोपोस्ट संवाददाता
४२३ पटक

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापा जिल्ला इन्चार्जमा दधिराम रिमाल चयन भएका छन् ।

वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला इन्चार्जमा रिमाललाई सर्वसम्मत चयन गरेको छ ।
वाईसीएलको काठमाडौंमा गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट ३ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियाे ।

प्रतिकृया दिनुहोस्