News Portal

काँकरभिट्टाबाट ७५ ग्राम ब्राउन सुगरसहित लामा पक्राउ

रातोपोस्ट संवाददाता
३१२ पटक

झापा, १२ असाेज । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका- ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् । मङ्गलवार अपराह्न साढे ४ बजे मेचीनगर नगरपालिका- ६ मेची पुल छेउमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लामालाई ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्