News Portal

  • काँकरभिट्टाबाट ७५ ग्राम ब्राउन सुगरसहित लामा पक्राउ

    रातोपोस्ट संवाददाता
    १३४ पटक

    झापा, १२ असाेज । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका- ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् । मङ्गलवार अपराह्न साढे ४ बजे मेचीनगर नगरपालिका- ६ मेची पुल छेउमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लामालाई ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)