News Portal

  • आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

    रातोपोस्ट संवाददाता
    ६७ पटक

    काठमाडौं, १४ असाेज । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुने छन्। निगमका डिपो खुला हुने कार्यतालिका प्रकाशित गरिएको हो।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)