News Portal

  • राप्रपाका दिपक बोहोराले हराए गृहमन्त्री खाणलाई

    रातोपोस्ट संवाददाता
    ७० पटक

    रुपन्देही, १० मंसिर । रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् ।

    बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६ सय ४८ मतसहित विजयी भएका छन् ।

    गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाणभन्दा २ हजार ६ सय ४२ मत बढी ल्याए । खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)