News Portal

राप्रपाका दिपक बोहोराले हराए गृहमन्त्री खाणलाई

रातोपोस्ट संवाददाता
१९७ पटक

रुपन्देही, १० मंसिर । रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६ सय ४८ मतसहित विजयी भएका छन् ।

गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाणभन्दा २ हजार ६ सय ४२ मत बढी ल्याए । खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्