News Portal

  • मातृकाप्रसाद यादवलाई पराजित गर्दै दीपक कार्की विजयी

    रातोपोस्ट संवाददाता
    १२४ पटक

    काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी, नेपालका दीपक कार्की विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मातृका प्रसाद यादवलाई ५ हजार ९४८ मतान्तरले हराउँदै कार्की विजयी भएका हुन्।

    कार्कीले २७ हजार ४३१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले २१ हजार ४८३ मत ल्याए। यसैगरी जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ मत ल्याएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरीले ८ हजार २७३ मत ल्याएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)