News Portal

  • सुनसरी-१ मा जसपाका अशोक राई विजयी

    रातोपोस्ट संवाददाता
    ८२ पटक

    विराटनगर, १२ मंसिर । सुनसरी- १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)