News Portal

सुनसरी-१ मा जसपाका अशोक राई विजयी

रातोपोस्ट संवाददाता
२१४ पटक

विराटनगर, १२ मंसिर । सुनसरी- १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भए ।

प्रतिकृया दिनुहोस्