News Portal

  • मेचीनगरमा सार्वजनिक सम्पत्ती खाली गर्न ७ दिनको अल्टिमेटम

    रातोपोस्ट संवाददाता
    १२५ पटक

    झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले बिहिवार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका सबै संरचना हटाउने भएको छ ।

    नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा, अनधिकृत रुपमा बिज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्राधिकार मिची अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको भएमा ७ दिन भित्रमा उक्त क्षेत्र खाली गर्नहुन छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)