News Portal

  • विश्वप्रकाश शर्मालाई लगाइदिए कागती र खुर्सानीको माला

    रातोपोस्ट संवाददाता
    १५८ पटक

    काठमाडौं, १७ मंसिर । झापा- क्षेत्र नम्बर-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान´ लिएर निर्वाचन क्षेत्रमा जनताका घरमा पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

    यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ । यो वस्ती शर्माकाे छिमेकी लाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो १७ मंसिर, काठमाडौं । झापा-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियान´ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

    यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)