News Portal

एमालेका हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

रातोपोस्ट संवाददाता
३७१ पटक

विराटनगर, २४ पुस । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

कार्की झापा क्षेत्र नम्बर ५(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्