News Portal

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

रातोपोस्ट संवाददाता
२३७ पटक

काठमाडौं, १८ फागुन । नेपालले यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका सबै ब्याट्सम्यानलाई अलआउट भएका थिए।

प्रतिकृया दिनुहोस्