News Portal

  • स्ववियु निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७१ पटक

    झापा, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ ।

    आज विहान ८ बजेबाट शुरु भएको मतदान कार्यक्रम केहिबेर अघि मात्रै सम्पन्न भएको हो । मतदानमा कार्यक्रममा ५ सय ४ जना विद्यार्थीले मतदान गरेकाे निर्वाचन समितिले जानकारी दिएको छ ।

    मतदान सम्पन्न भएसगैँ मतगणनाको तयारी भइरहेको जनाइएको छ । क्याम्पसमा ६ सय १६ मतदाता विद्यार्थी थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)