News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

डीएसपीसहित ८ जना प्रहरीको हत्या गर्ने विकास दुबे इनकाउन्टरमा मारिए

काठमाडौं,असार २६ । भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्। बीबीसीका अनुसार हिजो पक्राउ परेका दुबेलाई उज्जैनबाट कानपुर लगिँदै थियो। बीच बाटोमा दुबेलाई चढाइएको गाडी पल्टिन पुग्यो।...बाँकी

विश्वभर एकैदिनमा २ लाख २२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, असार २६ : विश्वभर एकै दिनमा २ लाख २२ हजार कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख...बाँकी

एकैदिन भारतमा झण्डै २१ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, असार १९। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन्...बाँकी

अचानक लद्दाख पुगे भारतका प्रधानमन्त्री मोदी

एजेन्सी, असार १९। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्। भारत र चीनबीच सीमामा तनावको स्थिति रहेकै बेला प्रधानमन्त्री माेदी शुक्रबार लद्दाखको राजधानी लेह पुगेकाे भारतीय संचारमाध्यमले जनाएका छन्। यस्तै चीफ अफ डिफेन्स स्टाफ विपिन...बाँकी

कोरोनाबाट विश्वमा पाँच लाख २४ हजार बढीको मृत्यु, संक्रमित कति ?

काठमाडौं, असार १९। कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ३६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ९ लाख ८४ हजार ७३७ जना संक्रमित भएका विश्व...बाँकी

आपराधिक समूहले आक्रमण गर्दा भारतको कानपुरमा ८ प्रहरी मारिए

एजेन्सी,असार १९ । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन्। घटनामा कयौं प्रहरी घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। घटनापछि त्यहाँ...बाँकी

भारतमा एकैदिन कोरोनाबाट ४३८ जनाभन्दा बढीको मृत्यु

एजेन्सी, असार १८ । कोरोना भाइरसका कारण भारतमा एकैदिन ४३८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १७ हजार ८४८ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १९ हजारभन्दा बढी संक्रमित फेला...बाँकी

लकडाउनमा बिहे गर्दा बेहुलाको मृत्यु, विवाहमा सहभागी ८० जनामा कोरोना संक्रमित

एजेन्सी, असार १८। लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ । ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह...बाँकी

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

एजेन्सी, असार १३। विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका...बाँकी

अमेरिकामा एकैदिन ४० हजार बढी कोरोना संक्रमित थपिए

एजेन्सी। संयुक्त राज्य अमेरिकामा एकै दिनमा ४० हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र...बाँकी