News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

काेराेना भाइरस फैलाएको भन्दै चिनविरुद्द मुद्दा हाल्ने अमेरिकाकाे चेतावनी

अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ। ‘चिनियाँ सरकाले विश्वलाई कोभिड(१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप...बाँकी

रहस्यमा उत्तर कोरियाली नेता किम जोङको स्वास्थ्य

एजेन्सी। गत साता आफ्ना हजुरबाको जन्म जयन्तीमा अर्थपूर्ण अनुपस्थितिलाई लिएर उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यस्थिति अनेक अड्कल लगाउन थालिएको छ। एक उच्च अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बताए अनुसार अमेरिकी जासुसी संयन्त्र एक शल्यक्रियापछि...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, एकै दिन थपिए १५ सय संक्रमित

नयाँदल्ली। गएको २४ घण्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार...बाँकी

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रसित छ । विश्वमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १ लाख ५६ हजार ११४ जनाको मृत्यु भएको छ भने २२ लाख ७६ हजार ६३...बाँकी

लकडाउन खुकुलो पार्दै बिस्तारै हटाउने तयारीमा छन् यी देश

एजेन्सी। कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिनको निर्माण नभएसम्म सामाजिक दुरी बाहेक दोस्रो प्रभावकारी विकल्प नदेखिए पनि केही देश सामाजिक दुरी कायम गराउन लागु गरेको लकडाउन हटाउने तयारीमा लागेका छन्। जर्मन,डेनमार्क,अष्ट्रिया,स्पेनले लकडाउन हटाउने तयारी गरिरहेका छन्। केहीले...बाँकी

जिन्दगीकै महंगो बर्थ डे पाटी काल बन्याे

एजेन्सी।भेरा लुसियाको जन्म दिनको पाटी उनकै घरमा रमाइलोसँग भएको थियो, जहाँ २८ जना सामेल थिए। पार्टीमा लुसियाका पति पाउलो भियराका दाजु तथा बहिनी पनि थिए। पाउलो, उनका दाइ क्लोभिस र बहिनी मारिया पार्टीमा अरु सदस्यसँगै...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४ सय भन्दा बढीको मृत्यु

दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । प्राप्त तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या १२ हजार ३८०...बाँकी

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरे

काठमाण्डौ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्य मन्त्री लुइज ह्यानरिक मनडेटालाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउन खोल्ने विषयमा मतभेद भएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्री मनडेटालाई नै बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...बाँकी

लकडाउन पालना गराउने क्रममा नाइजेरियामा झडप, १८ व्यक्तिको मृत्यु

नाइजेरिया। कोरोना भाइरस संक्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको लकडाउनको पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बताएको छ। नाइजेरियाको ठूलो शहर लागोस र अबुजामा...बाँकी

कोरोनाभाइरस संक्रमितको संख्या २१ लाख २८ हजार नाघ्यो

एजेन्सी। कोरोनाभाइरसबाट अमेरिकामा मात्रै संक्रमित हुनेको संख्यामा ६ लाख ५३ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहीबार सम्म अमेरिकामा ५ हजार ४६४ नयाँ संक्रमित थपिएका छन् । यस्तै मृतकको संख्या ३३ हजार ४०८ पुगेको छ...बाँकी