News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, प्रदेश १, मुख्य समाचार, विशेष, समाचार, समाज

    काँकरभिट्टाका प्रहरी प्रमुख भन्छन् : नेताकाे सोर्सफोर्स मान्दिन

    करिव दुई साता अघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान सम्हाल्न आइपुगेका छन्, प्रहरी नायव उपरीक्षक सुनिल दाहाल । नेपाल प्रहरीमा ‘स्वच्छ छबि’ भएको औलामा गन्न सकिने प्रहरीको सूचीमा दाहाल पनि पर्छन् । सीमा नाकाको सुरक्षा...बाँकी

    महिलालाई स्वरोजगार बनाउने उद्देश्य छ

    काकरभिट्टा निवासी सावित्रा ल्वागुन को पहिलेको परिचय सुनचाादी व्यवसायीको रुपमा थियो । २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित वनेपछि अहिले यिनको परिचय फेरिएको छ । मेचीनगर नगरपालिका वडा नं. ६ कि निर्वाचित...बाँकी

    “उत्तर काेरीयाकाे नयाँ क्षेप्यास्त्र” विश्वकाे सबैभन्दा शक्तिशाली भएकाे दाबी

    एजेन्सी, उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन...बाँकी

    ‘दलितलाई बजेट दिन कन्जुस्याँई’-अन्जु प्रसाईं (वर्देवा)

    अन्जु प्रसाईं (वर्देवा) मेचीनगर वडानम्वर ११ कि स्थायी वासिन्दा मात्रै हैनन्, यस वडावाट निर्वाचित दलित महिला वडा सदस्य पनि हुन् । २०४८ सालताका वर्देवा (दर्जी)संग अन्तर जातीय विवाह गरेकी विद्रोही स्वाभावकी अन्जुको दलीय राजनीतिक प्रभाव...बाँकी

    कोरोना भाइरस : विश्वभर ३ लाख २४ हजार बढीको मृत्यु

    काठमाण्डौ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार ३ लाख २४ हजार ५ सय २३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, ४९ लाख...बाँकी

    विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला, तीन लाख ११ हजार बढीको मृत्यु

    एजेन्सी। कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार ९०३ पुगेको छ। हालसम्म तीन लाख ११ हजार ७३९ जना संक्रमितको मृत्यु भएको छ। जोन होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्थात...बाँकी

    बलिवुड अभिनेता ऋषि कपुरको निधन

    काठमाडौँ । बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । बलिवुडका महानायक अमिताभ बच्चनले ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् । अमिताभ बच्चनले ट्वीट गर्दै आफु टुटेको बताएका छन् । अचानक स्वास्थ्य खराब भएपछि...बाँकी

    डाक्टर र नर्सका बिदाइ गर्दै वुहान फेरि रोयो (हेर्नुस् भिडियोसहित)

    काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान यसअघि डिसेम्बरबाट रुन सुरु गरेको थियो । मार्चको पहिलो हप्तामा आइपुग्दा वुहानले खुशीको आँशु झार्न सुरु गरेको थियो । यहि वुहानले गएको १७ मार्चमा भने विदाइका नमिठा...बाँकी