News Portal

गृहपृष्ठ अपराध, प्रदेश १

लागुऔषध गाँजा नदिँदा आफ्नै साथीकाे हत्या

झापा, २९ असाेज ।  केहि  दिनअघि झापामा हत्या गरेर फ्यालिएकाे अवस्थामा  शव फेला परेका २२ वर्षीय अभिषेक चौधरीकाे हत्यारालाई प्रहरीले सार्वजानिक गरेकाे छ।  धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा...बाँकी

प्रहरी र हतियारधारी समूहबीच झडप, चार पक्राउ 

पर्सा, २९ असाेज। पर्सामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएकाे छ।  पर्साको ठोरी गाउँपालिका स्थित जंगलछेउको ओरिया खोलामा  प्रहरी र  लागुऔषध तस्कर समूहबीच बुधबार राति झडप भएको प्रहरीले जनाएकाे छ । हातहतियारसहित आएको  तस्कर समूहले...बाँकी

ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी ठगी गरेको अभियोगमा एक पक्राउ

सुनसरी, २८ असाेज। सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहाकाे सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले शनिबार...बाँकी

लुटपाट पश्चात हत्या गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं, २८ असोज । लुटपाट पश्चात हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने रामेछाप सुनापती गाउँपालिका-३  घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल...बाँकी

झापामा धारिलो हतियार प्रयोग गरी एक युवककाे हत्या

झापा, २८ असाेज। झापामा हत्या गरेर फ्यालिएकाे अवस्थामा एक युवाकाे शव फेला परेकाे छ।  धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीकाे   शव...बाँकी

पर्सामा भारतीय महिलाको विभत्स हत्या, मस्जिदबाट पक्राउ परे नेपाली युवक

पर्सा, २७ असाेज। एक भारतीय महिलाको विभत्स हत्या आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश थाना रामकोला ग्राम सुरजपट्टीकी ४० वर्षीया महिला रेहाना भन्ने मैरुन नेसाको हत्या आरोपमा प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–२...बाँकी

पाँच वर्षीया बालिकालाई बगैँचामा लगेर करणी प्रयास गरेकाे आरोपमा एक पक्राउ

सिरहा,२७ असाेज। पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयासको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । यादवले  स्थानीय पाँच वर्षीया नाबालिकालाई...बाँकी

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम ठगी गरेको अभियोगमा आठ पक्राउ

कास्की,२७ असाेज। पाेखराकाे भोटेचौैतारा क्षेत्रका सुकुम्वासी बस्तीमा मानिस भेला गरी  आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई नगद सहित ...बाँकी

सरकारी एम्बुलेन्सकाे दुरुपयोग, निजी काममा समेत एम्बुलेन्स

जुम्ला,२७ असाेज। जुम्लामा बिरामी बोक्ने एम्बुलेन्स दुरुपयोग भएको छ। बिरामी बोक्नुको साटो गाउँपालिकाका कर्मचारीले आफ्नो निजी काममा  एम्बुलेन्स प्रयाेग गरेको आजकाे अन्नपुर्णपाेष्टमा खबर छापिएकाे छ। तातोपानी गाउँपालिकाको ऐरानीमा हिमा गाउँपालिकाको ना.अ.प.च.२२६ नम्बरको एम्बुलेन्स पुग्यो। तर...बाँकी

घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीकाे हत्या

विर्तामाेड,२६ असाेज। झापामा एक व्यक्तिले आफ्नै श्रीमतीकाे हत्या गरेका छन् । कमल गाउँपालिका– २ त्रिवेणी चाैकका ३४ वर्षीय रामजी थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रिता थापाकाे खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ...बाँकी