News Portal

गृहपृष्ठ अपराध, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

मेचीनगरमा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने आरोपी पक्राउ

झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी ३८ वर्षीय महेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...बाँकी

दाङमा लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

दाङ, २४ जेठ । दाङमा श्रीमतीले लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको...बाँकी

दशगजा क्षेत्रबाट १९ वर्षीया किशोरीको उद्धार

कञ्चनपुर, २२ जेठ ।शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको...बाँकी

२१ जेठ र छुवाछूत मुक्त राष्ट्रको सार्थकता

काठमाडाैँ, २१ जेठ । १९१० सालको मुलुकी ऐनले दलितलाई पशुभन्दा पनि तल्लोस्तरमा राख्नुका साथै आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रबाट कोसौं टाढा राखेको थियो । अन्तरजातीय विवाह गर्ने दलितलाई काटिन्थ्यो भने गैरदलितको जात काढिन्थ्यो । केही...बाँकी

पत्रकार महिला पत्रकार पुरुषबाट पीडित

काठमाडौं, २० जेठ । पछिल्लो समय हरेक क्षेत्रबाट यौनहिंसाको विरोधमा आवाज उठिरहेको छ । तर पनि मुलुकले यस्तो गतिविधिबाट छुट्कारा पाउन सकेका छैनन् । घर,विद्यालय,कार्यस्थल सबैतिरबाट महिलाहरु शोषित भइरहेका छन् । पत्रकारिता क्षेत्र पनि यौनहिंसाको...बाँकी

माछाभित्र खैरो हिरोइन लुकाएर कारागारभित्र लगेको आरोपमा दुई पक्राउ

काठमाडाैँ, १९ जेठ । कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...बाँकी

खुकुरी हानेको आरोपमा थप १ जना पक्राउ

काठमाडौं,१९ जेठ । शंखमुलस्थित भोटाहिटी फलफूल पसल नजिकै गत चैतमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले थप १ व्यक्तिलाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको नाम्दुका विकास तामाङ रहेका उपत्यका अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद...बाँकी

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं, १९ जेठ । बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै...बाँकी

मेचीनगरका मेयरका उम्मेदवार गोपालचन्द्रले गरे मतदान

झापा, ३० बैशाख । झापाको मेचीनगर नगरपालिकाका मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले मदतान गरको छन् । उनले वडा नम्बर-९ स्थित हरि आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।...बाँकी

पाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायर

काठमाडौं, २५ बैसाख । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन...बाँकी