News Portal

गृहपृष्ठ अपराध, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

इटहरीबाट १ जना नक्कली चिकित्सक पक्राउ

काठमाडाैँ, २० बैसाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए । आरोपीले...बाँकी

कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

काठमाडाैँ, १९ बैसाख । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको...बाँकी

अमृता मृत्यु प्रकरण: प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज, कयौँ घाइते

काठमाडाैँ, ३ बैसाख । बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार...बाँकी

छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

सर्लाही, २४ चैत्र । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव...बाँकी

विद्यालय जाँदै गरेकी छात्राको हत्या

काठमाडाैंँ, २२ चैत्र । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता...बाँकी

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौंँ, २२ चैत्र । इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक...बाँकी

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

चितवन, १७ चैत्र । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी...बाँकी

विधार्थीलाई यौन दुर्व्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ

झापा, १२ चैत्र । झापामा १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले...बाँकी

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू...बाँकी

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै...बाँकी