News Portal

गृहपृष्ठ अपराध

मदिरा चोरीकाे आरोपमा प्रहरी सहायक निरीक्षक सहित तीन निलम्बित

सिरहा । अरूकाे सुरक्षामा दिन रात खटिने प्रहरी नै अहिले चाेरी अाराेपमा निलम्बन हुनु परेकाे छ । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी मदिरा चोरीकाे आरोपमा निलम्बित भएका छन्। मदिरा चाेरीकाे आरोपमा निलम्बित हुनेहरुमा...बाँकी

सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने यादव पक्राउ

बिराटनगर, ४ चैत । सामाजिक संजाल फेसबुक, वाट्स एप, ई-सेवा, आईएमई पे वालेट लगायतका माध्यम दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका...बाँकी

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ

कास्की, १२ फागुन । आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घरको...बाँकी

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

कञ्चनपुर, ८ फागुन । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विद्यालयको...बाँकी

अनलाइन चिट्ठाको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ

झापा, २६ माघ । अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले...बाँकी

सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा एक पक्राउ

कास्की, २६ माघ। सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ घर भएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मेट्रो ड्राइभिङ स्कुल एण्ड...बाँकी

श्रीमती हत्या गरेको अभियोगमा एक पक्राउ

कास्की, २५ माघ। आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले...बाँकी

आफ्नै दाईकाे हत्या गरेको अभियोगमा एक पक्राउ

सिन्धुली, २४ माघ। आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका-३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले...बाँकी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २२ माघ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई...बाँकी

क्यानडा पठाईदिन्छु भनि लाखाैँ रकम ठगी गरेको अभियोगमा बिश्वकर्मा पक्राउ

कास्की, १६ माघ। क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिश्वकर्माले आफू विगत लामो...बाँकी