News Portal

  • गृहपृष्ठ कर्णाली, मुख्य समाचार, समाचार

    कर्णालीमा सर्वोत्कृष्ट कृषकलाई सुनको तक्मा

    कर्णाली, २ असार । कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको तक्मा प्रर्दान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत...बाँकी

    कर्णालीले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने

    सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ । मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको...बाँकी

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

    सुर्खेत, १ असार । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन्...बाँकी

    कर्णाली सरकारलाई एमालेले बुझायाे १९ बुँदे मागपत्र

    सुर्खेत, ३१ जेठ । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आगामी आर्थिक वर्षको बजेटमा समावेशी गर्न माग गर्दैै मागपत्र बुझाएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलील...बाँकी

    कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान दिने

    सुर्खेत, ३० जेठ । कर्णाली प्रदेश सरकारले प्रदेशमा क्रियाशील पत्रकारका लागि नयाँ सुविधा ल्याएको छ । सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको हो । तर, कर्णाली​मा क्रियाशील​ सबै पत्रकारले...बाँकी

    मुख्यमन्त्री शाहीद्वारा कर्णालीमा मन्त्रिपरिषद् हेरफेर

    सुर्खेत, २९ बैशाख । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक...बाँकी

    कर्णाली प्रदेशमा तीन मन्त्रीको शपथ आज

    <strong>काठमाडौं, ५ वैशाख ।</strong> कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार पुनर्गठन गर्ने भएका छन्। मुख्यमन्त्री शाहीले आफ्नो सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री...बाँकी

    कर्णालीमा जोगीयो शाही सरकार, नेपाल समूहका सांसदले गरे फ्लोरक्रस

    काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशको मुख्य मन्त्रीको पक्षमा एमालेको माधवकुमार पक्षले मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको छ । प्रकाश ज्वालाको नेतृत्वको ४ जना सांसदले फ्लोर क्रश गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएको थियो ।...बाँकी

    आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

    काठमाडौं, ३  बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सभामा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। केही व्यक्तिको सत्ता...बाँकी

    मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

    काठमाडौं, १६ चैत । सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई...बाँकी