News Portal

गृहपृष्ठ कर्णाली, मुख्य समाचार, राजनीति, समाचार, समाज

कर्णाली प्रदेशमा तीन मन्त्रीको शपथ आज

<strong>काठमाडौं, ५ वैशाख ।</strong> कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार पुनर्गठन गर्ने भएका छन्। मुख्यमन्त्री शाहीले आफ्नो सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री...बाँकी

कर्णालीमा जोगीयो शाही सरकार, नेपाल समूहका सांसदले गरे फ्लोरक्रस

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशको मुख्य मन्त्रीको पक्षमा एमालेको माधवकुमार पक्षले मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको छ । प्रकाश ज्वालाको नेतृत्वको ४ जना सांसदले फ्लोर क्रश गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएको थियो ।...बाँकी

आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

काठमाडौं, ३  बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सभामा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। केही व्यक्तिको सत्ता...बाँकी

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई...बाँकी

मोटरसाईकल र ट्याक्टर ठोक्किँदा २ जनाको मृत्यु

कैलाली, १८ माघ । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिवार राति ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिवार राति ११ बजे...बाँकी

डिउटीको समयमा युवतीसँग होटलमा समातिएका डिएसपी निलम्बनमा पर्दै

काठमाडौं, १५ मंसिर । गत बुधबार कैलालीको बुढीतोलास्थित एक होटलबाट युवतीसँग रंगेहात समातिएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालिन प्रहरी इन्चार्ज (डिएसपी) भरतबहादुर चौधरी निलम्बनमा पर्ने भएका छन् । डिउटीको समयमा माथिल्लो निकायालाई जानकारी नदिई...बाँकी

विशेष अनुदानतर्फ २२ करोड ५७ लाख स्थानीय तहमा हस्तान्तरण गरिने

सुर्खेत, १२ मंसिर । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समपूरक तथा विशेष अनुदानतर्फ रु २२ करोड ५७ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बैठकले...बाँकी

मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा झकबहादुर मल्ल (सुदिप) नियुक्त

सुर्खेत, १२मंसिर । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको समन्वय बिज्ञका रुपमा वीरेन्द्रनगर नगरपालिका ( साविक लाटीकोईली– ९ सुर्खेत)का झकबहादुर मल्ल (सुदिप) लाई नियुक्त गरेको छ । प्रदेश सरकारको बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा...बाँकी

घुससहित मालपाेतका खरीदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख, ४ कात्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपाेतका खरीदार र लेखापढी व्यवसायीलाई पक्राउ गरेकाे छ। मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घुससहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ...बाँकी

कर्णाली प्रदेशकाे सचेतकको जिम्मेवारीमा कुर्मराज शाही नियुक्त

काठमाडाैँ, २७ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै शाहीले प्रदेश शभा  दलकाे विधानकाे दफा ८...बाँकी