News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश ३, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, शनिवारको बिदामा अर्को बिदा खप्टियो

काठमाण्डाै, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन हप्तासम्म लगनखेलको...बाँकी

झापामा ७० प्रतिशत भन्दा बढी मतदान, आजै रातीदेखि मतगणनाको तयारी

झापा, ३० बैशाख । झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला...बाँकी

दुई वर्षपछि झापामा होलीको उल्लास

झापा, ४ चैत्र । आज फागू पूर्णिमा अर्थात तराई होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व पनि अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । दुई वर्ष (काेभिड) कोरोना महामारी नियन्त्रणका...बाँकी

मृत्युसंस्कारमा पनि देखासिकी

काठमाडाैँ, ६ फागुन । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए...बाँकी

यसपालि सुनसान बन्यो देवघाट

चितवन, १ माघ । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।...बाँकी

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

तेह्रथुम, १ माघ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायका मानिसहरूले आज कक्फेक्वा तङनाम अर्थात (माघे संक्रान्ती ) मनाइँदै छ ।कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पूर्वमा आज धूमधामका साथ लिम्बू जातिका मानिसहरूले मनाइरहेका छन् ।...बाँकी

सताक्षिधाम संरक्षणमा २५ वर्षदेखि बसिरहेको एउटा बस्तीकाे कथा

बर्खासँगै बर्षा झरीकाे आगमन अनि हरियाली डाडाकाडा प्राकृतिक रुपमा सुन्दर सताक्षीधाम आध्यात्मिक रुपमा जति महत्वपुर्ण मानिन्छ त्यतिकै यहाँको मनोरम दृश्यले बिज्ञानमा बिस्वास राख्ने युवापुस्ता समेतलाई आकर्षण गर्छ । धार्मिक तथा पर्यटन दुबै हिसाबले महत्वपूर्ण यो...बाँकी

रहिनन् वरिष्ठ साहित्यकार डा.वानीरा गिरी

काठमाडौं,  १० जेठ । वरिष्ठ साहित्यकार डा.वानीरा गिरिको निधन भएको छ । कोरोना संक्रमित गिरीको आइतबार राती ह्रदयघातको कारण निधन भएको हो । मधुमेह र अल्जाइमर रोगबाट पीडित उनको बानेश्वरस्थित निजामती अस्पताल उपचारको क्रममा निधन...बाँकी

कविता : सरकार ईमान पैसाको भएपछी….. 

मेरो पसिनाले सजिएको अस्पताल मेरै लागी बिरानो भएपछि तँ चिच्याएको कसले सुन्छ र, चमेली सरकार, इमान, पैसाको भएपछि… दश नङ्ग्रा खियाएर फलाएको अन्न अर्कैको भएपछि तेरो पेटको के मतलब भयो र, चमेली सरकार, इमान पैसाको...बाँकी

चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन

काठमाडौं,  २० फागुन ।  चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। बुधबार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो। कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सहसचिव सरूपा थापा मगर,...बाँकी