News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    भारतमाथि अष्ट्रेलिया सानदार जित

    काठमाडौं, १२ मंसिर । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीयमा सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो...बाँकी

    फुटबल स्टार म्याराडोनाको निधन

    काठमाडौं, ११ मंसिर । अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षका म्यारोडनाको केही बेरअघि हृदयघातका कारण निधन भएको हो । अर्जेन्टिनी मिडियाहरुका अनुसार उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए...बाँकी

    क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

    काठमाडौं, १० मंसिर । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको छ। मल्लले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको...बाँकी

    आइसिसी ‘एसोसिएट प्लेयर अफ दि डिकेड’को मनोनयनमा पारस खड्का

    काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आइसिसी एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन्। आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२०...बाँकी

    क्यानले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलायो

    काठमाडौं, ५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ। क्यानले शुक्रबार एक सूचना जारी गर्दै २२ जना खेलाडीलाई बोलाएको हो। क्याना अनुसार ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी...बाँकी

    बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्वदेश फर्कियो

    काठमाडौं, ४ मंसिर । बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेले खेलेको नेपाली राष्ट्रिय फुटबल टिम आज (बिहीबार) स्वदेश फर्किएको छ। कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको...बाँकी

    सन्दीपले यस संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्‍ने

    काठमाडौं, ४ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेटको यस संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि...बाँकी

    आइपीएल : मुम्बई पाँचौ पटक च्याम्पियन

    काठमाडौं, २६ कात्तिक । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । दिल्लीले प्रस्तुत गरेको...बाँकी

    आइपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा

    काठमाडौँ, २२ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।...बाँकी

    दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा

    काठमाडौं, २१ कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको प्ले अफको पहिलो क्वालिफायर खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा प्रवेश...बाँकी