News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद

रोनाल्डोले जिते गोल्डेन बुट

काठमाडौँ, २८ असार । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् । रोनाल्डोले प्रतियोगिता अवधिभर ५...बाँकी

युरोकप फुटबल २०२० को उपाधी इटालीलाई

काठमाडौं, २८ असार । घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो। उपाधिसँगै इटालीले दोस्रो पटक...बाँकी

यूरो कपको उपाधिका लागि आज राति इटाली र इंग्ल्यान्ड भिड्दै

काठमाडाैं, २७ असार । यूरो कपको उपाधिका लागि आज राति इटाली र इंग्ल्यान्ड भिड्न लागेका छन्। नेपाली समय अनुसार, राति १२ः४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा यूरो कपको फाइलन खेल हुनेछ। जसमा इटाली र इंग्ल्यान्ड प्रतिस्पर्धा...बाँकी

मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ, २७ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । बिहान माराकाना...बाँकी

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौँ, २६ असार । कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल...बाँकी

मेचीनगरमा खेलाडीहरुलाई सम्मान

 झापा, २५ असार । झापाकाे मेचीनगर नगरपालिकाले शुक्रबार  खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाकाे आठौं नगरसभाको समापनका अवसरमा नगरले  खेलकुदको माध्यमबाट मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीलाई सम्मान गरेको हाे । मेचीनगर स्थायी बसोवास...बाँकी

इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

काठमाडौं, २४ असार । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। ​ योससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन...बाँकी

काेपा अमेरिका: अर्जेन्टिना फाइनल प्रवेश

बुधबार बिहान भएको सेमिफाइनल खेलमा काेलम्बियालाई टाइब्रेकरमा ३-२ गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ। यससँगै उपाधि भिडन्तका लागि दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको...बाँकी

युरो कप : दोस्रो सेमिफाइनलमा आज इंगल्यान्ड र डेनमार्क भिड्दै

काठमाडौँ, २३ असार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल...बाँकी

तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

काठमाडौं, २३ असार । इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४,...बाँकी