News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं,  १६ असार  ।  जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनदमा प्रवेश गरेको छ।  मंगलबार राति वेम्बलीमा भएको खेलमा जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्वीडेन र युक्रेनबीचका...बाँकी

पेनाल्टी सुटआउटमा एम्बाप्पे चुक्दा फ्रान्स बाहिरियो

एजेन्सी, १५ असार । स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका...बाँकी

स्पेन र स्विट्जरल्यान्ड यूरो कपको क्वाटरफाइनलमा, फ्रान्स र क्रोएसिया बाहिरिए

काठमाडौं, १५ असार । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै तीन पटकको च्याम्पियन...बाँकी

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

एजेन्सी, १४ असार । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित...बाँकी

युरो कपमा आज राति पोर्चुगल र बेल्जियम भिड्दै

काठमाडौं । युरो कप २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि आज बेल्जियम र पोर्चुगल भिड्ने भएका छन् । नेपाली समय अनुसार आइतबार राति १२:४५ बजेदखि खेल सुरु हुने छ । यो खेलको नतिजामा धेरैले प्रतिस्पर्धात्मक हुने...बाँकी

नयाँ कीर्तिमानसहित इटाली युरो कपको क्‍वाटरफाइनलमा

काठमाडौँ, १३ असार । अस्ट्रियामाथि २-१ को जित दर्ता गर्दै इटाली जारी युरो कप २०२० को अन्तिम आठमा प्रवेश गरेको छ । खेल जित्‍न इटालीले एक्स्ट्रा टाइम सम्म पर्खनु परेको थियो । इटालीले ८५ औ...बाँकी

इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा

काठमाडौँ, ९ असार । इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो । इंग्ल्यान्डलाई जित...बाँकी

युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ, ८ असार । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने...बाँकी

युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

एजेन्सी, ८ असार । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो...बाँकी

युरोकपमा आज चार खेल हुँदै

काठमाडौँ, ७ असार । युरोकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘बी’ र समूह ‘सी’ का दुई-दुई खेल हुँदैछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति...बाँकी