News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

बैंग्लोरको लगातार दोस्रो जित

काठमाडौं, २ वैशाख । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको...बाँकी

झापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम चरणमा

झापा, ३१ चैत । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्ला स्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४...बाँकी

नेपालले जित्यो त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि

काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितका लागि संजोग राई र...बाँकी

त्रिदेशीय फुटबल : नेपालले आज बङ्गलादेशसँग फाइनल खेल खेल्दै

काठमाण्डाै, १६ चैत । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।...बाँकी

शिवसताक्षी स्पोर्टिङ क्लब बन्याे च्याम्पियन

झापा, १४ चैत । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि जोगाउनबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न...बाँकी

रोलिङ्ग च्यालेञ्ज कप : चारआली– धाईजन सेमिफाइनलमा प्रवेश

धुलाबारी, १० चैत । चारआली–धाईजन फुटबल क्लब धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ लाई ६–१...बाँकी

रोलिङ्ग फुटबल : एपीएफलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा

मेचीनगर, चैत ९ । सशस्त्र प्रहरी बल पकलीलाई पराजित गर्दै आयोजक रोलिङ्ग फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सोमबार भएको...बाँकी

शिवसताक्षी मेयर कप फागुन १७ बाट सुरु हुने

झापा, १४ फागुन । झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ। ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कबर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको...बाँकी

पहिलो पटक महिला राष्ट्रिय फुटबल टिममा विदेशी प्रशिक्षक

काठमाडौं, १३ फागुन । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय...बाँकी

आइपिएल अक्सनः बिकेनन्, सन्दिप

काठमाडौँ, ६ फागुन । सानै उमेरमा विश्वभर तहल्का मच्चाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतमा हुने (इन्डियन प्रिमियर लिग) आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने भएका छन् । यसअघिकाे आइपिएलमा ३ सिजन दिल्लिमा आबद्व रहेका सन्दिपलाई ...बाँकी