News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १

मेचीनगरमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

झापा।झापाकाे मेचीनगरमा प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगिता फागुन १० गतेबाट सुरु हुने भएको छ । मेचीनगर–७ नम्बर वडा खेलकुद समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिताबारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका...बाँकी

अरुणोदयमा भलिबल प्रतियोगिता सुरु

झापा। मेचीनगर–६,काँकरभिट्टामा अन्तर मावि भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । अरुणोदय आवासीय मावि मेचीनगर–६ को आयोजना र जिल्ला भलिबल सङ्घ झापाको प्राविधिक सहयोगमा निर्मल राई स्मृति झापा जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिता सुरु...बाँकी

सताक्षी गोल्डकपः गोर्खा वइज माथि सहज जीत निकाल्दै मच्छिन्द्र सेमीफाइनलमा

शिवसताक्षी। झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपमा आज भएकाे खेलमा  मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल...बाँकी

तेस्रो सताक्षी गोल्डकपमा आज मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिड्दै

शिवसताक्षी : झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज (बुधबार ) ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिड्दै छन्। मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध...बाँकी

तेस्रो सताक्षी गोल्डकप : आर्मी सेमिफाइनलमा

शिवसताक्षी । झापामा जारी तेस्रो सताक्षी गोल्डकपको मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली दार्जीलिङको मानेभञ्ज्याङ एफसी  क्लब सामु कठिन जीत निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी सेमी फाइनलमा...बाँकी

थ्री स्टार सताक्षी गोल्डकपको सेमिफाइनलमा

झापा। तेस्रो सताक्षी गोल्डकपमा आज भएकाे खेलमा बेलबारी फुटबल क्लब माथि सहज जीत दर्ता गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित...बाँकी

तेस्रो कचनकवल गोल्डकपको उपाधिको रेड हर्ष इलामले उचाल्यो

झापा। तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ । कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्याइज युनाइटेड ललितपुरलाई २-० गोल अन्तरले पराजित गर्दै...बाँकी

१२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा, धुलाबारी मावि च्याम्पियन

झापा । मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको...बाँकी

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट जारी

झापा । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको मेचीनगरस्तरीय छनौट अन्तर्गत आइतबार विभिन्न विधाका खेलको फाइनल सम्पन्न भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भएको छनौट अन्तर्गत दोस्रो दिन १...बाँकी

काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर बिद्यालय भलिबल प्रतियोगिता हुँदै

झापा। काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर मा.वि. भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । मेचीनगर ६ काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक बिद्यालयको आयोजनामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता फागुन ७ गते देखी ९...बाँकी