News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १

तेस्रो कचनकवल गोल्डकप माघ २७ गते देखि सुरु

भद्रपुर: झापाको कचनकवल गाउँपालिकामा तेस्रो कचनकवल गोल्डकप नकआउट प्रतियोगिता माघ २७ देखि फागुन ५ गते सम्म आयोजना गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बनियानी युवा क्लबले बनियानी खेल मैदानमा माघ २७ देखि...बाँकी

हल्दिवारीमा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु

गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ  गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष खेलकुद...बाँकी

एनसिएसएस झापा र लालिगुराँस क्रिकेट एकेडेमीबिच एक्स्पन्ड एकदिवसीय क्रिकेट हुँदै

झापा ।झापाको शिवसताक्षि नगरपालिका वडा नम्बर ११ स्थित झिलझिलेमा एक्स्पन्ड एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ। शिवसताक्षि स्थित शिवगञ्ज राेडमा रहेको एक्सपन्ड कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले उक्त सिरिजका लागि ट्रफि उपलब्ध गराएपछि उक्त प्रतियोगिता...बाँकी

विश्वकपका लागि नेपाली क्रिकेट टिम सिधै ग्लोबल छनोटमा

काठमाण्डाै। नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो...बाँकी

टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि सिरिजकाे फाइनल खेल भोलि हुँदै ।

झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको पुरुष  टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि ट्राई सिरिजकाे  फाइनल खेल भोलि हुने भएको छ। उक्त  खेेेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा आयोजक मिलन क्रिकेट र धुलाबारी क्रिकेट...बाँकी

तेस्रो सताक्षी गोल्डकपको तयारी सुरु

झापा । फागुनको पहिलो सातादेखि सुरु हुने ‘सताक्षी गोल्डकप २०७६’ को तेश्रो संस्करण फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ । प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्लबले पत्रकार सम्मेलन गर्दै तयारीको बारेमा जानकारी दिएको हो...बाँकी

प्याट्राेटिक क्रिकेट ट्रेनिङ सेन्टरमा राष्ट्रिय खेलाडी चौहानकाे भ्रमण, खेलाडी उत्साहित

झापा। झापाको दमक ४ स्थित मालपोत कार्यलयकाे छेउमा ८ महिना अघिमात्र सञ्चालनमा आएको प्याट्राेटिक क्रिकेट ट्रेनिङ सेन्टरमा आज अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी हरी बहादुर चाैहानले भ्रमण गर्दै अभ्यासरत जुनियर खेलाडीसँग अनुभव साटासाट...बाँकी

महिला टि-ट्वान्टि ट्राई सिरिज:दोस्रो खेलमा पनि आयोजक मिलन क्रिकेट क्लब विजयी

                      झापा ।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा  शनिबारबाट शुरु भएको  प्रथम महिला टि-२० ट्राई सिरिज  अन्तर्गतको दाेस्राे खेलमा पनि आयोजक मिलन क्रिकेट क्लब विजयी भएको...बाँकी

टि-टेन क्रिकेट लिग:फाइनल खेलकाे मिति सर्‍याे, ७ गते हुने।

झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिग प्रतियोगिताको फाइनल खेल माघ ७ गतेका लागि सरेेको छ । उक्त खेेेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा भाेलिदेखि नै तिनवटा महिला टि-ट्वान्टि सिरिज हुन लागेको...बाँकी

टि-टेन क्रिकेट लिग:फाइनल खेल ४ गते शनिबार हुने

झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिग प्रतियोगिताको फाइनल खेल माघ ४ गते शनिबार हुने भएको छ। प्राविधिक समस्याका कारण भाेलि हुने भनिएको फाइनल खेल ४गते शनिबारका लागि सारिएको छ। तुर्केनि खेलमैदानमा...बाँकी