कास्की, १२ फागुन । आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घरको...बाँकी
पोखरा, ६ फागुन । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको...बाँकी
लमजुङ, ३० माघ । लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजना स्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२...बाँकी
तनहुँ, २४ माघ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्ने सरकारले चिडियाखानामा थुन्ने धम्की नदिन चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मांसाहारी आन्दोलन गरेर कानुन उल्लंघन गरे...बाँकी
तनहुँ, १३ माघ । डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका-१ निवासी हर्क थापा र...बाँकी
बागलुङ, २९ पुस । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी
तनहुँ, २२ पुस । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग...बाँकी
लमजुङ, १२ पुष । नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गरेका छन्। आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड नेपाल समुहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि...बाँकी
गण्डकी, २२ मंसिर। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्। गण्डकी प्रदेश...बाँकी
स्याङ्जा, १४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठे पनि ओली सरकारको विकल्प नरहेको बताएकी छिन् । आइतबार वालिङ– १२ को छाप कौलाशे लिफ्टिङ...बाँकी