News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

घरभाडा छुट दिने घरधनीलाई पुरस्कार

बागलुङ, असोज २ । कोरोना महामारीको कारण लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ । घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको...बाँकी

गण्डकी प्रदेशमा बुधबार ५० संक्रमित थपिए

काठमाडौं, भदौं ३१ । बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५०...बाँकी

बिजुलीको पोलबाट खस्दा प्राधिकरणका कर्मचारीको मृत्यु

पर्वत, भदौं ३० । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर...बाँकी

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना सङ्क्रमित

पोखरा, भदौ २८ । गण्डकी प्रदेशमा आइतबार विहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ३२ जनामा कोरोना पुष्टि...बाँकी

अस्पतालको लापरवाही : दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरा, भदौ २७ । पोखराको फिस्टेल अस्पताल स्तन क्यान्सर र मिर्गौला सम्बन्धी उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भएको थियो । मृतक महिलाको दाहसंस्कारपछि उनमा कोरोना संक्रमण भएको थाहा भयो । मृतक महिला कोरोना...बाँकी

स्याङजाका पुरुषको कोरोनाबाट मृत्यु

पोखरा, भदौ २७ । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड- १९ उपचार केन्द्रमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको मृत्यु...बाँकी

खानेपानी संस्थानका कर्मचारी २५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

पोखरा, भदौ २५ । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घूस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले हुन् । ग्राहकको मिटरमा अस्वभाविक ढंगले महसुल...बाँकी

गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, भदौं २५ । गण्डकी प्रदेशमा ६ जिल्लामा बिहानै ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका १९, बाग्लुङका ९, नवलपरासीका ५ जना, स्याङ्जाका १२ जना, तनहुँका...बाँकी

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

कास्की, भदौ २३ । गण्डकी प्रदेशमा मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान २ जिल्लाका ११...बाँकी

तनहुँमा जीप खोलामा खस्दा दुईको मृत्यु, छ घाइते

तनहुँ, भदौ २२ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको...बाँकी