News Portal

गृहपृष्ठ गण्डकी

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

पाेखरा,साउन २१ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । संक्रमितहरु सबै...बाँकी

तुइन चुडिएर खस्दा लमजुङमा एक युवती बेपत्ता

लमजुङ, श्रावण १९ । लमजुङको दोर्दीखोलामा तुइनबाट तर्ने क्रममा डोरी चुँडिदा एक युवती बेपत्ता भएकी छन् । दोर्दी गाउँपालिका–६ सिमी घर भइ हाल कीर्तिपुरबेंसी बस्दै आएकी २५ वर्षीया फूलमाया गुरुङलाई दोर्दीखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले...बाँकी

किशोरी बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा, साउन १९ । किशोरी बलात्कारको आरोपमा गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...बाँकी

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

पाेखरा, साउन १६ । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।...बाँकी

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि

काठमाडौं,साउन १५ : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङ्जाका ११ जना बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका...बाँकी

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, साउन १४ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजा, बाग्लुङ र तनहुँका १–१ जना र म्याग्दीका २ गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित...बाँकी

कोरोनाको कारण स्याङ्जाका एक युवकको साउदीमा मृत्यु

स्याङ्जा, साउन १३ । रोजगारीका लागि साउदी अरब पुगेका गल्याङ्का ३४ वर्षीय रोशन श्रेष्ठको कोरोनाबाट मृत्यु भएको छ । गल्याङ् नगरपालिका ८ तिनदोवाटे घर भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एनए मिडिया जनसम्पर्क निर्देशक...बाँकी

कर्मचारी गिरोहकै कारण पोखरा महानगरमा टिक्दैनन् कार्यकारी

पोखरा, श्रावण ८ । महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण जिम्मा आफैं लिन खोज्छन् जुन निजामती...बाँकी

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

पोखरा,साउन २ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान...बाँकी

शसस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ

काठमाडौं, असार ३१ । बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको...बाँकी