News Portal

गृहपृष्ठ गण्डकी, पत्रपत्रिकाबाट, राष्ट्रिय, समाचार

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाेखरा, असार १ । गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि...बाँकी

पर्वतको कुश्मामा पहिरो, ३ जनाको ज्यान गयो

पोखरा । पर्वतको कुश्‍मा नगरपालिका-३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा परी मृत्यु हुनेमा कुश्मा – ३...बाँकी

थप ३७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४६ सय ५१ पुग्यो

काठमाडौं, जेठ ३०। नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना,...बाँकी

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या

बुटवल, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । घटना गएरातिको हो...बाँकी

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

पोखरा। गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण...बाँकी

स्याङ्जा : गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

स्याङ्जा, जेठ २६ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् । उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।...बाँकी

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु

काठमाडौं, जेठ २६ : नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको...बाँकी

गण्डकी प्रदेशमा थपिए ३८ जना संक्रमित

काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेर चार वटा जिल्लामा कोरोनाका ३८ जना संक्रमित थपिएको जनाएको छ। निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा...बाँकी

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्। बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित...बाँकी

बुबाको हत्या अभियोगमा छाेरा पक्राउ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा...बाँकी