News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

विमान दुर्घटनामा परि लोकगायिका निरा छन्त्यालको मृत्यु

पाेखरा, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका निरा छन्त्यालको मृत्यु भएको छ । पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्ज स्मृति कप कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गएकी छन्त्यालको दुर्घटनामा परी मृत्यु...बाँकी

यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

पोखरा, १ माघ । ६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका...बाँकी

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित ४ मन्त्रीले लिए शपथ

काठमाडौँ, २५ पुस । मुख्यमन्त्री खगराज अधिकारीसहित गण्डकीका ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने...बाँकी

पाेखरामा होटलमा लगेर रक्सी पिउँदै विद्यार्थीलाई लिए परीक्षा

पोखरा, २२ पुस । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ । राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई होटलको एक कोठामा...बाँकी

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

पाल्पा, २२ पुस । बस दुर्घटना हुँदा पाल्पामा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा...बाँकी

आफ्नै घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको मृत्यु

पोखरा, १८ पुस । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण पूर्व वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका...बाँकी

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज आइतबार उद्घाटन गरेका छन्। पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री...बाँकी

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की, १३ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्। गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा (२) को प्रदेश सभा क्षेत्र (२ ) बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेस...बाँकी

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

बन्दिपुर, ४ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानिआमाको घर जाने...बाँकी

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ

लमजुङ, २६ भदौ । गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७...बाँकी