News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार

गोरखा १ बाट प्रचण्ड र २ बाट नारायणकाजीको नाम सिफारिस

गोरखा, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय...बाँकी

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने डाक्टर पक्राउ

बागलुङ, २२ असार । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको...बाँकी

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

लमजुङ, ९ असार । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा...बाँकी

कास्कीमा भूकम्पको धक्का

पाेखरा, ९ असार । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...बाँकी

तनहुँको आँबुखैरेनीमा सडक भास्सियो : पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनीखण्डमा सडक भास्सिएको छ। सडक भास्सिंदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामसाइडमा सडक भाँसिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । करिब २० मिटर सडक भासिएकाे छ ।...बाँकी

नेकपा (बहुमत) कास्कीको बैठक सम्पन्न

झापा, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौं महाधिवेशन आयोजक समिति सद्स्य एवं गण्डक ब्युरो...बाँकी

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत

कास्की, २९ फागुन । प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेतलाई नै चयन गरिएको छ । पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको हो । बस्नेत सात वर्षअघि भएको...बाँकी

पोखरामा प्रेस चौतारीको नवौँ महाधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा, २७ फागुन । नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेसनमा...बाँकी

प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन पाेखरामा भाेलिदेखि हुँदै

पाेखरा, २६ फागुन । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे...बाँकी

दमौलीमा भीषण आगलागी

तनहुँ, २२ फागुन । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड,...बाँकी