News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

लागूऔषध मुद्दामा पक्राउ लाउरे ५० हजार धरौटीमा छुटे

पाेखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’ ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार उनीसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।...बाँकी

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ, २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ। कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो। एक महिनादेखि...बाँकी

आहा रारा गोल्डकपको उपाधि एपीएफलाई

पोखरा, १५ माघ । आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको...बाँकी

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

पाेखरा, ६ माघ । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले...बाँकी

गण्डकी प्रदेशमा स्मार्ट लकडाउन कार्यान्वय गर्ने तयारी

काठमाडाैँ, २७ पुस । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । नेपाल सरकारको निर्देशनमा शिक्षा मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै आगामी माघ...बाँकी

गोली लागेर एक युवकको मृत्यु

तनहुँ, २० मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।...बाँकी

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तानसेन, १८ मंसिर । पाल्पा तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना...बाँकी

आमाको हत्या गर्ने छोरा पक्राउ

पाल्पा, १० मंसिर । पाल्पामा छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला...बाँकी

बसकाे ठक्करले विद्यार्थी नेताको मृत्यु

तनहुँ, ७ मंसिर । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता...बाँकी

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली...बाँकी